1 00:04:51,790 --> 00:04:52,870 रोक्की! 2 00:05:32,410 --> 00:05:34,250 चूतिया! 3 00:05:36,290 --> 00:05:38,460 त्यो बन्दुकले त नहान, लारा. 4 00:05:39,070 --> 00:05:41,150 यो अहिले साँच्चै पीडामा छ. 5 00:05:42,380 --> 00:05:46,030 यो त एउटा प्रमुख नयाँ प्रयोग हो. खत्तम भो. 6 00:05:46,550 --> 00:05:49,480 यसले मेरो टाउको काट्नु भन्दा अगाडी रोक्किनको लागि केहि प्रोग्रम्मिंग गर्याथ्यो? 7 00:05:50,430 --> 00:05:54,140 अ, त्यो त थिएन. 8 00:05:55,580 --> 00:05:57,730 तर तिम्ले त यसलाई अझ चुनौतिपूर्ण बनाउन भन्दै थियौ, त्यहि भएर... 9 00:05:58,010 --> 00:05:59,750 त्यहि भएर त यो बन्दुक चलाको. 10 00:06:06,110 --> 00:06:07,280 ए, फेरी बन्दुक चल्यो. 11 00:06:07,860 --> 00:06:09,280 विचरा साइमन. 12 00:06:09,800 --> 00:06:11,440 उस्ले तिम्लाई यो क गरी? 13 00:07:08,680 --> 00:07:10,700 कस्तो हाँसउठ्दो . 14 00:07:10,790 --> 00:07:12,700 म तिम्लाई एउटी महिलामा बदल्ने प्रयास मात्र गरिरा छु. 15 00:07:15,760 --> 00:07:17,600 अनि एउटी महिला भनेको त सालिन हुनुपर्छ. 16 00:07:17,770 --> 00:07:20,520 हो हो, महिला भनेको सालिन हुनुपर्छ 17 00:07:36,120 --> 00:07:38,110 दाजूभाइ तथा दिदीबहिनीहरू, 18 00:07:38,700 --> 00:07:41,810 आज मे १५ को दिन, 19 00:07:42,250 --> 00:07:45,570 ग्रहहरू समरेखणको पहिलो दिन हो... 20 00:07:46,590 --> 00:07:50,710 ...अनि हामीहरू अझै पनि त्यो साँचो भएको ठाउँ पत्ता लगाउन सकिरहेका छैनौँ. 21 00:07:51,050 --> 00:07:52,420 लाग्दै छ... 22 00:07:52,760 --> 00:07:54,950 ...समय हाम्रो हातबाट चिप्लिरहेको छ. 23 00:07:55,680 --> 00:07:58,240 यो स्वीकार्य छैन. 24 00:07:59,680 --> 00:08:03,900 पावेलजी, यसलाई तपाईंले कसरी व्याख्या गरीरहनु भएको छ? 25 00:08:05,020 --> 00:08:08,780 मसंग न कुनै व्याख्या छ. न त कुनै बाहाना. 26 00:08:09,070 --> 00:08:12,650 ...एक चोटी फेरी परिसदलाई सम्मानपूर्वक सम्झाउनु बाहेक... 27 00:08:12,820 --> 00:08:17,720 ...कि हामी प्राचिन ब्रह्माण्डीय नमुनाहरुको आधारमा प्राप्त सूत्रहरूको आधारमा काम गरिरहेका छौं भनेर... 28 00:08:18,540 --> 00:08:20,530 ...भविष्यको अरस्तु. 29 00:08:21,450 --> 00:08:23,960 तर हामी लगभग तयारी अवस्थामा छौं भनेर घोशणा गर्न पाउँदा मलाई खुसी लागिराछ 30 00:08:25,130 --> 00:08:27,720 अनि म पूर्ण रूपमा विश्वस्त छु... 31 00:08:28,420 --> 00:08:32,260 ...कि हामीले सम्बन्धित ग्रहीय समरेखनको लागि समयमै उत्तर भेट्छौं भनेर 32 00:08:32,930 --> 00:08:36,720 त्यसो भए, हामीले त्यो साँचो हात पार्छौँ होला... 33 00:08:37,720 --> 00:08:39,650 ...एक हप्ताभित्र. 34 00:08:40,250 --> 00:08:43,280 पक्कै पनि, एक हप्तामा 35 00:08:43,690 --> 00:08:47,660 यो शुभ समाचार हो पावेलजी तर नबिर्सिनु होला... 36 00:08:48,110 --> 00:08:50,780 ...हामीसंग यो एउटा मौका मात्र छ... 37 00:08:50,940 --> 00:08:54,200 ...त्यो त्रिभूजको दुइटा टुक्राहरुलाई फेरी प्राप्त गर्नको लागि . 38 00:08:54,360 --> 00:08:56,570 अनि हामी यसमा चुक्यौं भने... 39 00:08:57,120 --> 00:09:01,420 ...हाम्ले अझै ५,००० वर्ष कुर्नु पर्नेछ. 40 00:09:03,250 --> 00:09:05,080 मलाई तपाईंहरूको सोच के छ त थाहा छैन, तर म... 41 00:09:05,250 --> 00:09:07,780 ...म यो कामको लागि त्यत्रो समय दिन सक्दिनं. 42 00:09:09,670 --> 00:09:11,340 हामी तयार हुनै पर्छ. 43 00:09:13,550 --> 00:09:14,720 मलाई विश्वास गर्नुस . 44 00:09:26,690 --> 00:09:29,840 -हामी तयार छैनौं नि, छौं त? -छैनौं. 45 00:09:35,740 --> 00:09:39,240 शुभ बिहानी, लारा. कति सुन्दर बिहानी छ नि. 46 00:09:40,830 --> 00:09:42,510 तिमी काममा लागि सक्यौ. 47 00:09:44,370 --> 00:09:45,960 शाहासी काम गर्ने बेला भो. 48 00:09:48,960 --> 00:09:50,380 फेरी इजिप्ट. 49 00:09:51,880 --> 00:09:54,090 त्यहाँ पिरामिड र बालुवा बाहेक अरु केहि छैन. 50 00:09:54,260 --> 00:09:57,050 मलाई थाहा छ, बालुवा जता पनि पुग्छन. चिराहरूमा पनि. 51 00:10:00,970 --> 00:10:02,360 स्पेनी युद्ध जहाज? 52 00:10:05,180 --> 00:10:07,180 हिलारी, आज कुन दिन हो तिम्लाई थाहा छ? 53 00:10:09,150 --> 00:10:11,940 थाहा छ नि. 54 00:10:13,610 --> 00:10:14,760 १५ तारिक. 55 00:10:16,490 --> 00:10:18,460 अनि १५ तारिक कहिले पनि राम्रो दिन हुँदैन 56 00:10:42,760 --> 00:10:44,430 बाबा, म तपाईंलाई सम्झिरा हुन्छु. 57 00:10:46,680 --> 00:10:50,100 कास हामीबाट खोसिएको त्यो समय हामीले फेरी पाउन सक्थ्यौं. 58 00:11:14,130 --> 00:11:16,460 मेरो बाबाले यो देख्न धेरै इच्छा गर्नुभको थियो . 59 00:11:18,510 --> 00:11:21,450 आज राति यम र नेप्टउन ग्रहहरू यूरेनससंग समरेखामा हुनेछन 60 00:11:22,390 --> 00:11:24,760 यो ९ ओटै गृहहरु एक्कै लहरमा आउने सुरुवातको पहिलो चरण हो... 61 00:11:24,930 --> 00:11:27,770 ...पूर्ण सूर्य ग्रहणको पराकाष्ठामा पुग्ने गरि . 62 00:11:28,300 --> 00:11:30,930 यस्तो केवल ५,००० वर्षमा एक पटक मात्र हुन्छ. 63 00:11:31,350 --> 00:11:32,740 ग्रहण कहिले लाग्छ? 64 00:11:33,400 --> 00:11:35,190 आजबाट एक हप्तामा 65 00:11:36,320 --> 00:11:39,210 तर त्यति बेलासम्म हेर्नको लागि धेरै थोक छन्. 66 00:11:41,910 --> 00:11:43,210 अद्भुत. 67 00:12:15,810 --> 00:12:19,400 कास तिम्ले उनलाई सम्झिन सक्थ्यौ. उनले तिम्लाई धेरै माया गर्थिन्. 68 00:12:19,570 --> 00:12:21,010 मम्मी! 69 00:12:22,860 --> 00:12:25,270 म पनि त्यहि सोच्छु, कास मैले उहाँलाई सम्झिन सक्थें 70 00:12:26,070 --> 00:12:29,300 -मसंग तपाईं त अझै हुनुन्छ नि, बाबा. -अँ छु 71 00:12:34,370 --> 00:12:38,920 सबै ग्रहहरू एक्कै लहरमा हुँदा त्रिभूजलाई सूचारु गर्नु पर्छ... 72 00:12:39,090 --> 00:12:43,510 ...५,००० वर्षमा एक पटक मात्र यस्तो हुन्छ. 73 00:12:44,300 --> 00:12:47,850 तर त्यो थोरै समयको लागि मात्र साबित हुनेछ सानी लारा क्रोफ्तलाईू... 74 00:12:48,010 --> 00:12:50,830 ...ठूलो हुन पुग्ने समय मात्र... 75 00:12:51,430 --> 00:12:52,970 ...अनि त्यो पत्ता लागाउनको लागि . 76 00:14:55,680 --> 00:14:57,060 ब्र्यस! 77 00:14:59,100 --> 00:15:00,440 हेल्लो साथीहरू. 78 00:15:01,520 --> 00:15:03,480 -के छ हालखबर? -ब्र्यस! 79 00:15:04,860 --> 00:15:07,780 आउंदै छु, आउंदै छु 80 00:15:11,530 --> 00:15:14,450 हामीसंग ८३ वटा कोठाहरू छन्. तिमी घरमा किन बस्न सक्दैनौ? 81 00:15:14,740 --> 00:15:16,550 अअ, म यस्तै हो न्त, स्वतन्त्र आत्मा 82 00:15:17,250 --> 00:15:18,370 अँ. 83 00:15:20,620 --> 00:15:21,880 केको गन्ध हो यो? 84 00:15:22,040 --> 00:15:24,670 ५ बजिसक्यो . हिंड. 85 00:15:28,050 --> 00:15:29,700 यस्तो बिहानै निस्क्या छ, राम्रो भएन भने. 86 00:15:34,540 --> 00:15:35,890 यो एउटा घडी त हो 87 00:15:36,390 --> 00:15:39,540 मैले हिजो राति भेट्टाको. टिकटिक गरिरथ्यो 88 00:15:43,350 --> 00:15:46,070 त्यसो भए यो एउटा टिकटिके घडी हो? 89 00:15:47,030 --> 00:15:49,000 यस्लाई एउटा गोप्य कोठामा लुकाइएको रैछ 90 00:15:50,570 --> 00:15:51,990 ब्र्यस 91 00:15:53,070 --> 00:15:54,500 फेरी सुरु नहोउ त 92 00:15:54,950 --> 00:16:00,110 लारा, यो एउटा घडी त हो, टिकटिके घडी . जस्ले समय बताउछ. अनि यो ठिक पनि छैन. 93 00:16:00,250 --> 00:16:04,970 यो हिजो रातिदेखि मात्र चल्न थालेको हो ठिक्क समरेखनको सुरुवात हुँदादेखि 94 00:16:10,300 --> 00:16:12,550 खै, मलाई अलिकति कोफी चाहिन्छ होला 95 00:16:17,430 --> 00:16:19,730 ल, यस्लाई छिराएँ है त. 96 00:16:22,690 --> 00:16:24,560 मलाई त यो खासै विशेष लागिरा छैन 97 00:16:24,730 --> 00:16:26,100 हेर्दै जाऊ न 98 00:16:30,570 --> 00:16:34,450 सर, तपाईंको कोफी डीक्याफ लाट्टे, फ्याट नभाको दुध हालेको 99 00:16:35,820 --> 00:16:39,090 सहि हो. इन्जिनको तेलको बाफ आइरको ठाउँमा 100 00:16:44,460 --> 00:16:47,220 पख. तिम्ले के गर्यौ? 101 00:16:47,500 --> 00:16:50,510 -मलाई थाहा छैन. के गरें र मैले -त्यो कहाँ गयो? 102 00:16:50,880 --> 00:16:53,840 खै. मैले त त्यो ओप्टिक फाइबेरबाट हात मात्र झिकेको हो. 103 00:16:54,010 --> 00:16:55,330 त्यो के हो ? 104 00:16:55,760 --> 00:16:59,230 -साला! -चूतिया. 105 00:17:03,640 --> 00:17:06,310 १३ नम्बेरको पेच चतुर्थको चौथो भागमा . 106 00:17:07,270 --> 00:17:12,040 -१४ नम्बरको पेच चतुर्थको तेस्रो भागमा. -पत्त्याइनं मैले 107 00:17:12,860 --> 00:17:16,370 यो मेरो नक्शा हो, त्यहि भएर यिनीहरू कहाँ थिए भनेर मलाई थाहा छ 108 00:17:17,320 --> 00:17:18,950 यसमा केहि लुकाइएको छ 109 00:17:30,340 --> 00:17:32,240 हो. 110 00:17:42,640 --> 00:17:44,180 भित्रै लुकाइएको 111 00:17:47,400 --> 00:17:48,580 के हो त्यो? 112 00:17:53,900 --> 00:17:55,700 सर्वद्रस्टाआँखा 113 00:18:08,330 --> 00:18:13,120 लुइस १५, १२१ लटको, उत्कृस्ट धातुबाट बनाइएको पुरातात्विक घडी. 114 00:18:13,210 --> 00:18:17,220 मेरो देब्रेतिर, १८ लाख पाउण्ड 115 00:18:17,380 --> 00:18:21,100 १८ लाख पाउण्ड. धन्यवाद १८ लाख पाउण्ड. १९ लाख पाउण्ड. 116 00:18:21,260 --> 00:18:23,100 २० लाख पाउण्ड. अब २० लाख पाउण्ड. 117 00:18:23,270 --> 00:18:26,190 २१ लाख पाउण्ड. अब २१ लाख पाउण्ड. 118 00:18:26,350 --> 00:18:30,690 २१ लाख पाउण्ड. २१ लाख पाउण्डभन्दा बढी बोली लगाउने कोही हुनुहुन्छ? 119 00:18:30,860 --> 00:18:34,110 अरु कोहि? २१ लाख पाउण्ड. २२ लाख पाउण्ड. धन्यवाद सर. 120 00:18:34,280 --> 00:18:36,950 अब २२ लाख पाउण्ड. 121 00:18:37,110 --> 00:18:40,120 हामी २२ लाख पाउण्डमा पुग्यौं 122 00:18:40,280 --> 00:18:42,280 २३ लाख, २४ लाख 123 00:18:42,450 --> 00:18:46,870 यहाँ महिलाले बोली लगाउनु भयो, अब २४ लाख पाउण्ड २४ लाख 124 00:18:47,040 --> 00:18:48,960 तपाईं सर, २५ लाख? हैन. 125 00:18:49,120 --> 00:18:52,460 त्यसो भए २४ लाख पाउण्ड. उहाँ महिलाको बोली २४ लाख. 126 00:18:52,630 --> 00:18:54,250 २५ लाख पाउण्ड . 127 00:18:54,420 --> 00:18:57,840 हामी नयाँ ठाउँमा पुग्यौं. २५ लाख पाउण्ड 128 00:18:58,010 --> 00:19:01,830 अरु कोही हुनुन्छ, २५ लाख पाउण्डको बोली लगाउने? 129 00:19:02,600 --> 00:19:03,730 बिक्री भयो. 130 00:19:05,520 --> 00:19:07,600 लारा, मेरी प्यारी 131 00:19:08,230 --> 00:19:09,810 -विल्सनजी. -मेरो पढ्ने कोठामा जाउँ न. 132 00:19:09,980 --> 00:19:11,730 खै, यो म बोक्दिन्छु. 133 00:19:12,190 --> 00:19:14,830 लारा क्रोफ्त. मलाई विश्वासै लागेको छैन 134 00:19:16,900 --> 00:19:19,700 -म एकैछिनमा आउछु है. -हेल्लो. 135 00:19:24,160 --> 00:19:26,720 तिमी अझै पनि फोटोपत्रकारको रुपमा नाटक गरिरा छौ? 136 00:19:27,620 --> 00:19:31,520 गज्जब हो तिमीसंग अझै दिउंसको जागिर पनि छ... 137 00:19:32,460 --> 00:19:34,690 ...देखाउनैको लागि मात्र हो भन्ने प्रस्टै भए पनि... 138 00:19:35,590 --> 00:19:39,510 अनि एलेक्स, के तिमी अझै पनि पुरातत्वविदको रुपमा नाटक गरिरा छौ? 139 00:19:44,850 --> 00:19:46,390 हामीले जहिले पनि यसरी नै झगडा गरिरहनु पर्छ र? 140 00:19:46,560 --> 00:19:48,640 खै, भन्नाले, पर्दैन होला 141 00:19:49,640 --> 00:19:51,560 -पर्छ होला. -किन? 142 00:19:51,730 --> 00:19:54,480 -तिम्ले मेरो प्राथना गर्ने पांग्राहरू चोर्यौ . -चोरें ? चोरें ? 143 00:19:54,650 --> 00:19:56,650 तिमीबाट मैले चोरें? तिम्लाई थाहा छ, यो एकदम हाँसउठ्दो कुरा हो. तिम्लाई थाहा छ, त्यो.... 144 00:19:56,820 --> 00:19:59,250 तिनीहरू त कहिले तिम्रो थिदै थिएनन् अरु पनि केहि, केहि पनि तिम्रो थिएनन् 145 00:20:01,660 --> 00:20:03,430 तिमी, तिमी चिहानको छापामार हौ. 146 00:20:03,820 --> 00:20:05,610 मिस्टर वेस्ट, हामी तपाईंलाई भेट्न तयार छौं. 147 00:20:05,700 --> 00:20:08,660 ओहो, मलाई लाग्छ तिम्रो ग्राहकहरूलाई तिम्रो खाँचो छ. 148 00:20:10,000 --> 00:20:12,480 जाऊ. तिम्लाई त्यहाँ खोजिरा छन्. 149 00:20:13,080 --> 00:20:17,170 तिम्ले नै एकपटक सधैं सधैं सम्झिरहने गरी भन्या थियौ, "यो सब एउटा व्यापार मात्र हो" 150 00:20:17,340 --> 00:20:19,720 हैन त? त्यही भएर आफ्नो व्यापार गर्न जाऊ 151 00:20:19,880 --> 00:20:20,880 गइहाल. 152 00:20:22,120 --> 00:20:23,120 लारा. 153 00:20:24,280 --> 00:20:25,240 लारा... 154 00:20:31,830 --> 00:20:33,430 शुभ संध्या, महिला तथा सज्जनवृन्द... 155 00:20:44,870 --> 00:20:50,120 लारा, यो एउटा अद्वित्य वस्तु हो. 156 00:20:50,540 --> 00:20:52,430 एउटा मात्र डायलले काम गरिरा छ. 157 00:20:52,960 --> 00:20:55,640 यो त्यो आँखा जस्तै चम्कीराछ, त्यो भन्दा अलि कम होला. 158 00:20:56,590 --> 00:20:58,340 तर यो अझै चम्किलो हुँदैछ जस्तो छ 159 00:20:59,090 --> 00:21:01,130 अनि यो उल्टो घुमीरा पनि छ... 160 00:21:01,590 --> 00:21:04,840 ...समय देखाउनुको सट्टा, केहि कुराको उल्टो गिन्ती गने जस्तो 161 00:21:05,010 --> 00:21:06,180 -हो. -अनि यसको पछाडी हेर्नुस त. 162 00:21:06,350 --> 00:21:10,810 यो केहि कुरामा ठिक्क अट्छ जस्तो, लगभग कुनै साँचो जस्तो. 163 00:21:13,640 --> 00:21:18,330 हो, हो, यो मोहित गर्ने खाल्को छ. अविश्वसनीय रुपमा सुन्दर छ 164 00:21:19,820 --> 00:21:20,980 मेरो बाबाले मलाई एकपटक भन्नु भको थियो... 165 00:21:21,150 --> 00:21:23,740 ...सर्वद्रस्ता आँखाको छाप लगाइएको एउटा जादुयी त्रिभूजको बारेमा 166 00:21:23,900 --> 00:21:26,910 उहाँले भन्नु हुन्थ्यो, यो जोसंग हुन्छ उसलाई यसले असाधारण शक्ति दिन्छ, 167 00:21:27,070 --> 00:21:28,930 समयलाई नियन्त्रण गर्ने शक्ति. 168 00:21:29,450 --> 00:21:33,120 उहाँले यसलाई प्रकाशको त्रिभूज भन्नुहुन्थ्यो तपाईंले यसको बारेमा सुन्नु भएको छ? 169 00:21:33,290 --> 00:21:35,330 छैन, छैन, मैले सुनेको छैन. 170 00:21:40,420 --> 00:21:44,880 उनी सधैं आफ्नै कुराहरूमा हराइरहन्थे, तिम्रो बाबा. 171 00:21:45,550 --> 00:21:47,930 उनी एउटा महान व्यक्ति थिए. 172 00:21:50,600 --> 00:21:53,060 तिमी अलिकति वाइन पिउछेउ? 173 00:21:53,600 --> 00:21:56,100 -यो एकदम राम्रो छ. -भैगो. 174 00:21:56,520 --> 00:21:58,940 म तिम्लाई मद्त गर्न सक्दिनं लारा. 175 00:21:59,110 --> 00:22:03,560 यो घडी साँच्चै रहस्यमयी छ. 176 00:22:23,800 --> 00:22:25,630 -हेलो. -लारा? 177 00:22:25,800 --> 00:22:27,630 नमस्कार, विल्सनजी . 178 00:22:27,800 --> 00:22:31,640 अँ, I.... हेर, मैले फेरी सोचें... 179 00:22:31,810 --> 00:22:34,180 ...त्यो घडीको बारेमा. 180 00:22:34,680 --> 00:22:36,940 एक जाना मान्छे छन् जसले तिम्लाई मद्त गर्न सक्लान्. 181 00:22:37,100 --> 00:22:40,690 मैले उनलाई तिम्रो फोन नम्बर दिएँ. उनको नाम म्यानफ्रेड पावेल हो 182 00:22:40,860 --> 00:22:42,370 तिम्ले उनलाई भेट्नु पर्छ 183 00:22:42,820 --> 00:22:45,030 धन्यवाद. म भेट्छु. 184 00:22:45,190 --> 00:22:47,780 -ल त लारा. -आफ्नो ख्याल राख. 185 00:22:47,950 --> 00:22:49,620 धन्यवाद. 186 00:22:51,870 --> 00:22:53,120 चूतिया. 187 00:23:11,640 --> 00:23:13,330 मलाई माफ गर. 188 00:23:27,530 --> 00:23:28,900 मिस क्रोफ्त. 189 00:23:29,070 --> 00:23:31,740 -पावेलजी. -हैन हैन हैन . 190 00:23:31,910 --> 00:23:35,700 खासमा म उहाँको सहयोगी हुँ, मलाई पिम्म्स भन्दा हुन्छ. 191 00:23:35,990 --> 00:23:39,580 -पिम्म्स? -अँ, त्यो पेय पदार्थजस्तो. 192 00:23:49,590 --> 00:23:51,260 अँ, उहाँ आइपुग्नु भयो. 193 00:23:54,890 --> 00:23:56,890 पावेलजीले के काम गर्नु हुन्छ? 194 00:23:57,720 --> 00:24:00,390 उहाँ वकिल हुनुन्छ. म उहाँको कानूनी कार्यकर्ता हूँ . 195 00:24:00,560 --> 00:24:04,000 मैले यो काम भर्खर सुरु गरेको हो, तर यो विभिन्न खाले काम गर्न रमाइलै भैराछ . 196 00:24:05,730 --> 00:24:08,910 -वकिल. -के यो प्रस्टै छैन र? 197 00:24:10,360 --> 00:24:12,360 क्रोफ्तजी, आउनुस् न. 198 00:24:12,740 --> 00:24:15,700 -म्यानफ्रेड पावेल, क्यु सी . -शुभ प्रभात. 199 00:24:15,870 --> 00:24:19,320 मेरो जानकारी अनुसार प्राचिन र पौराणिक कुराहरूको लागि तपाईं एकदमै आधिकारिक व्यक्ति हुनुन्छ . 200 00:24:20,160 --> 00:24:21,170 त्यस्तो त हैन, म धेरै घुम्छु. 201 00:24:21,330 --> 00:24:23,970 हैन, हैन, विल्सनजीले भन्नु हुन्थ्यो तपाईं त एकदम राम्रो पुरातत्वविद हुनुन्छ. 202 00:24:24,380 --> 00:24:25,490 आउनुस् न. 203 00:24:26,590 --> 00:24:28,800 उहाँ एकम मिठासपूर्ण व्यक्ति हुनुन्छ. 204 00:24:29,550 --> 00:24:31,540 मेरो जानकारी अनुसार, उहाँले तपाईंको बाबालाई चिन्नु हुन्थ्यो 205 00:24:34,050 --> 00:24:35,730 हो, उहाँहरू धेरै मिल्ने साथी हुनुन्थ्यो. 206 00:24:36,560 --> 00:24:40,130 म आफैंले पनि उहाँलाई एक पटक भेट्ने सुअवसर पाएको थिए I भेनिसमा. 207 00:24:40,980 --> 00:24:43,020 उहाँको मृत्युको खबर सुन्दा मलाई धरै दु:ख लागेको थियो 208 00:24:48,980 --> 00:24:50,920 मैले भनेको घडी यहि हो. 209 00:24:55,240 --> 00:24:56,910 एकदम रोचक 210 00:25:00,000 --> 00:25:01,900 तपाईंले यसको फोटो मात्र ल्याउनु भएछ. 211 00:25:04,460 --> 00:25:07,320 केहि छैन, यो पनि एकदम मनमोहक छ. 212 00:25:08,230 --> 00:25:10,910 तपाईंले भन्दै हुनुन्थ्यो, यो ग्रहहरूको समरेखनको रातमा मात्र चल्न थालेको थियो. 213 00:25:11,170 --> 00:25:12,220 हो. 214 00:25:16,760 --> 00:25:19,550 -तपाईंले भन्दै हुनुन्थ्यो तपाईं वकिल हुनुन्छ? -हो. 215 00:25:20,140 --> 00:25:22,760 अनि घडीहरूको अध्ययन गर्नु तपाईंको शोख मात्र हो? 216 00:25:23,730 --> 00:25:25,560 यो मेरो जुनून हो. 217 00:25:26,690 --> 00:25:30,120 खासमा मेरो विशेषता हो. मेरो अभ्यासमा प्राचिन कुराहरू नै केन्द्रमा छन् 218 00:25:30,860 --> 00:25:32,900 तर यो घडीको उत्पत्तिले... 219 00:25:33,070 --> 00:25:34,740 ...मलाई पुर्णरुपमा छक्क पार्छ 220 00:25:38,200 --> 00:25:42,120 मलाई जति थाहा छ, त्यसको आधारमा मैले अहिलेसम्म यस्तो सुन्दर कुरा देखेकै छैन 221 00:25:47,970 --> 00:25:50,090 यो एक आनन्ददायी पीडा हो. 222 00:25:51,800 --> 00:25:53,720 मेरो अज्ञानताले मलाई नै छक्क पार्छ. 223 00:25:56,220 --> 00:25:58,620 "मेरो अज्ञानताले मलाई नै छक्क पार्छ." 224 00:26:00,460 --> 00:26:02,450 मेरो अज्ञानताले मलाई नै छक्क पार्छ? 225 00:26:02,680 --> 00:26:05,580 हो, मलाई सधै तिम्रो अज्ञानता रोचक लाग्छ. 226 00:26:06,060 --> 00:26:07,960 तर पावेल, ऊ अन्जान छैन. 227 00:26:08,050 --> 00:26:09,970 -छैन? -छैन. 228 00:26:10,690 --> 00:26:12,150 ऊ एउटा धटुवा हो . 229 00:26:26,250 --> 00:26:29,080 -तपाईंलाई केहि चाहिन्छा? -चाँहीदैन. धन्यवाद, हिलारी. 230 00:26:29,250 --> 00:26:31,630 -धेरै अबेलासम्म जाग्राम नबस्नु होला. -बस्दिनं. 231 00:27:12,750 --> 00:27:14,810 अगाडी बढनु होस्, मेरो आदेशको प्रतिक्षा गर्नू 232 00:27:20,260 --> 00:27:22,740 तपाईंको आदेशको प्रतिक्षामा छौं. 233 00:28:47,350 --> 00:28:48,640 रण्डीको छोराहरू! 234 00:28:49,930 --> 00:28:51,250 साला! 235 00:28:57,190 --> 00:28:58,630 देब्रेतिर. देब्रेतिर. 236 00:29:20,880 --> 00:29:22,880 चल साइमन चल 237 00:29:26,730 --> 00:29:28,410 चल न चल 238 00:29:29,830 --> 00:29:30,800 चुतिया! 239 00:31:18,870 --> 00:31:22,200 लारा, लारा? फोन उठाऊ! 240 00:31:22,960 --> 00:31:24,860 लारा, मेरो आवाज सुनिइराछ ? तिम्लाई ठिक छ? 241 00:31:27,010 --> 00:31:30,340 ब्र्यस, मा औजार कोठामा छु साला तिनीहरूले मेरो घडी चोर्न खोजिरहेका छन् . 242 00:31:30,510 --> 00:31:31,930 मलाई थाहा छ. मैले तिनीहरुलाई देखें. 243 00:31:35,780 --> 00:31:39,160 -ब्र्यस, तिमीले मेरो आँखा बन्नु पर्छ . -तिमीसंग बन्दुक छ? 244 00:31:40,850 --> 00:31:42,770 अब, छ . 245 00:31:42,940 --> 00:31:45,400 ठिक छ. तीनजना तोर्पेहरू छन् . 246 00:31:45,570 --> 00:31:47,530 पहिलो नम्बरको अस्टों मार्टिनको छेऊमा उभिरा छ . 247 00:31:47,690 --> 00:31:48,860 ठिक छ . 248 00:31:51,280 --> 00:31:52,530 गोल ! 249 00:32:09,220 --> 00:32:11,430 -अर्को. -ल , दुइ नम्बरको ... 250 00:32:11,590 --> 00:32:13,260 ...म्क्लारेंनको छेऊमा घुंडा टेकेर बसेको छ . 251 00:32:16,600 --> 00:32:17,980 साला चुतिया ! 252 00:32:27,820 --> 00:32:30,990 -तिमी ठिक छौ? -मैले मेरो गाडीको चाबी भेट्टाएँ . 253 00:32:45,290 --> 00:32:47,670 अर्रे वाह . सही हो . 254 00:34:05,620 --> 00:34:07,670 तिनीहरु सबैजना गइसके जस्तो लाग्छ. 255 00:34:08,880 --> 00:34:10,740 तिनीहरू जे लिन आको थिए त्यही लिएर गए . 256 00:34:13,010 --> 00:34:14,360 अघिको लागि माफ गर्नुस् . 257 00:34:15,750 --> 00:34:16,870 ठिकै छ . 258 00:34:58,590 --> 00:34:59,800 हेलो ? 259 00:35:04,520 --> 00:35:07,640 त्यहाँ भयो चाँही के ? 260 00:35:16,650 --> 00:35:18,990 -नमस्कार . -लारा क्रोफ्तजी ? 261 00:35:19,160 --> 00:35:21,660 हजुर . तपाईंले मेरो लागि केहि ल्याउनु भएको छ ? 262 00:35:31,590 --> 00:35:34,920 म आज बिहान उठें, अनि मलाई यत्तिकै सबै थोकदेखि घृणा लाग्यो . 263 00:35:35,420 --> 00:35:37,630 सहि हो . धन्यवाद . 264 00:35:42,680 --> 00:35:45,520 यो स्त्रिब्लिंग, क्लिव र विन्टरसेट भनेका को हुन् ? 265 00:35:46,140 --> 00:35:49,450 -वकिलहरू हुन् जस्तो छ . -तिनीहरू सबै वकिलहरू नै हुन्. 266 00:35:50,940 --> 00:35:54,150 -ल, म फेरी चुप लाग्छु. -तपाईं टांगअडाइ रहनु हुन्छ. 267 00:35:54,320 --> 00:35:56,440 टांग अड़ाको हैन. मैले त्यो नामहरू देखें . 268 00:35:56,610 --> 00:35:58,990 हाँसउठ्दो नाम रैछ त्यही भएर उसलाई के नाम हो त्यो भनेर सोधेको मात्र हो . 269 00:36:00,490 --> 00:36:01,550 लारा . 270 00:36:03,550 --> 00:36:05,290 यो चिठी मेरो बाबाको हो . 271 00:36:08,120 --> 00:36:10,060 उहाँ बित्नुभन्दा अगाडी लेख्नु भएको ... 272 00:36:10,670 --> 00:36:13,590 ...अनि उहाँ कै निर्देशन अनुसार आजको दिनमा म कहाँ आइपुग्यो . 273 00:36:14,130 --> 00:36:16,460 -हो र ! -आम्मा हो ... 274 00:36:26,270 --> 00:36:28,810 "बालुवाको एउटा कणमा पुरै विश्वलाई देख्नको लागि..." 275 00:36:28,980 --> 00:36:31,400 "...अनि एउटा जंगली फुलमा स्वर्ग देख्नको लागि..." 276 00:36:32,060 --> 00:36:34,660 "...तिम्रो हातको मुट्ठीमा अनन्तलाई समाहित गर..." 277 00:36:35,360 --> 00:36:37,300 "...अनि जुग जुगान्तरलाई एक घण्टामा समाहित गर." 278 00:36:39,110 --> 00:36:40,430 विलिम बलेक. 279 00:37:07,260 --> 00:37:08,780 सर्वद्रस्ता आँखा. 280 00:37:32,000 --> 00:37:33,790 मेरी प्यारी छोरी, 281 00:37:34,130 --> 00:37:36,180 मलाई थाहा थियो तिम्ले यो पत्ता लगाउछ्यौ भनेर. 282 00:37:37,090 --> 00:37:39,710 तिम्ले यो पत्र पढिरहेकी छौ भने, अहिले म तिमीसंग छैन... 283 00:37:39,880 --> 00:37:43,880 अनि म तिम्लाई सम्झिरहन्छु, अनि म तिम्लाई सधै सधैका लागि माया गरिरहन्छु. 284 00:37:44,930 --> 00:37:47,800 यसको मतलव यो पनि हो कि म असफल भएँ... 285 00:37:48,180 --> 00:37:51,390 ...अनि तिम्रो काँधमा मैले एउटा ठूलो भार थप्नै पर्ने भयो. 286 00:37:51,730 --> 00:37:56,520 लारा, अहिलेसम्म तिम्ले मैले गोप्य रुपमा लुकाएको घडी भेट्टाई सक्यौ होला. 287 00:37:57,150 --> 00:38:00,570 त्यो घडी नै त्यो साँचो हो, लारा. 288 00:38:00,940 --> 00:38:05,300 त्यसले अद्भुत फलामको दुइटा टुक्राहरू लुकाइएको ठाउँको ताला खोल्ने छ. 289 00:38:05,950 --> 00:38:09,590 तिमी सानी हुदाँ मैले तिम्लाई बताएको त्यो जादुयी त्रिभूज त्यहि हो. 290 00:38:09,870 --> 00:38:14,290 प्रकाशको त्रिभूज. अनि त्यो मैले तिम्लाई राति सुत्ने बेला सुनाउने कथा मात्र थिएन. 291 00:38:14,690 --> 00:38:18,340 त्यो त्रिभूज एउटा उल्काले बनाएको खाल्डोमा भेटिएको एउटा धातुबाट बनाइएको थियो... 292 00:38:18,500 --> 00:38:20,460 ...जुन उल्का पृथ्वीमा ठिक त्यहि बेला झरेको थियो... 293 00:38:20,630 --> 00:38:23,630 ...यो भन्दा पहिलाको ग्रहीय समरेखनको समयमा . 294 00:38:23,800 --> 00:38:26,300 प्रकाशका मान्छेहरूले त्यो खाल्डोमा एउटा विशाल शहर निर्माण गरे... 295 00:38:26,470 --> 00:38:30,310 ...जाहाँ उनीहरुले त्यो त्रिभूजको समयलाइ नियन्त्रण गर्न सक्ने ताकत देखेर त्यसलाई पूजा गर्थे . 296 00:38:30,470 --> 00:38:34,940 त्यो त्रिभूज जोसंग हुन्थ्यो त्यो व्यक्तिलाई त्यसले अद्भुत शक्ति दिन्थ्यो जुन शक्ति धेरै राम्रो वा धेरै नराम्रो कामको लागि प्रयोग हुन सक्थ्यो . 297 00:38:35,100 --> 00:38:38,770 त्यही शक्तिको दुरुपयोगको कारण lत्यो शहर तहसनहस हुन पुग्यो. 298 00:38:41,230 --> 00:38:44,950 "त्यसपछि त्यो शक्तिको प्रयोग कसैले गर्न नसकून भनेर," 299 00:38:45,110 --> 00:38:47,200 उनीहरुले त्यो त्रिभूजलाई दुई टुक्रा बनाइदिए... 300 00:38:47,360 --> 00:38:50,740 ...अनि पृथ्वीको दुइटा धुर्वमा लुकाईदिए. 301 00:38:50,910 --> 00:38:54,960 लारा, तिम्लाई याद छ, त्यो एक खाले चमेलीको फुल एउटा मन्दिरमा मात्र फुल्छ... 302 00:38:55,120 --> 00:38:57,830 खमेरको सडकको छेउछाउ, क्याम्बोडियामा ? 303 00:38:58,000 --> 00:39:00,000 त्यसलाई पत्ता लगाउ, अनि तिम्ले प्रवेश द्वार भेट्ने छौ... 304 00:39:00,170 --> 00:39:02,250 ...प्रकाश नाँचिरहने चिहानको प्रवेश द्वार... 305 00:39:02,420 --> 00:39:05,340 ...त्यहाँ त्यो त्रिभूजको पहिलो टुक्रालाई लुकाइएको छ. 306 00:39:05,510 --> 00:39:08,090 तिमी त्यहाँ ठिक समयमा पुग्नु पर्छ... 307 00:39:08,260 --> 00:39:11,130 ...ग्रहीय समरेखंको दोस्रो चरणमा . 308 00:39:11,600 --> 00:39:14,390 तिम्ले एकदम छिट्टो यो काम गर्नु पर्छ. यसको लागि तिमीसंग थोरै मात्र समय बाँकी छ. 309 00:39:14,560 --> 00:39:16,310 ग्रहहरु समरेखन तर्फ अगाडी बढ्ने छन्, 310 00:39:16,480 --> 00:39:18,850 यो विश्व नै ठूलो खतरामा हुनेछ... 311 00:39:19,020 --> 00:39:22,460 ...किनभने इलुमिनाटि भनिने एउटा गोप्य समूह छ... 312 00:39:23,030 --> 00:39:25,210 ...धुर्त र खतरनाक वक्तिहरुको समूह... 313 00:39:25,740 --> 00:39:29,870 ...जसले त्यो त्रिभुजको दुइ टुक्रालाई मिलाएर प्राचिन भाविस्यवानिलाई पुरा गर्न खोजिरा छन्... 314 00:39:30,200 --> 00:39:34,460 ...अनि त्यो त्रिभूजको अद्भुत र खतरनाक शक्ति हाँसिल गर्न खोजिरा छन् . 315 00:39:35,200 --> 00:39:38,710 "यसलाई तिम्ले जुनसुकै हालतमा रोक्नै पर्छ." 316 00:39:39,420 --> 00:39:43,630 त्यसैले लारा, म तिम्लाई मेरो अधुरो काम पुरा गर्न अनुरोध गरिरा छु... 317 00:39:43,800 --> 00:39:48,380 "...त्यो त्रिभूजको दुइटै टुक्राहरू खोजेर त्यसलाई नस्ट पार्नको लागि ." 318 00:39:51,720 --> 00:39:56,520 तिमी कसररी १५ घण्टामा क्याम्बोडिया पुगेर त्यो घडी भेट्टाएरा फर्किन सक्छौ ? 319 00:39:56,680 --> 00:39:58,730 म कसैसंग मद्दत माग्ने छु. 320 00:39:59,560 --> 00:40:02,770 -कस्तो खाल्को मद्दत? -त्यो कुरा गोप्य हो . 321 00:40:02,940 --> 00:40:05,440 तपाईंहरूलाई त्यो राज भनें, मैले तपाईहरूलाई मार्नु पर्नेछ . 322 00:40:15,410 --> 00:40:17,450 लाराजी, तपाईं उत्रिने ठाउँ यहीं हो? ओभर . 323 00:40:17,620 --> 00:40:20,710 ठ्याक्कै यहीं हो. धन्यवाद साथीहरू. ओभर एंड आउट. 324 00:41:00,380 --> 00:41:02,120 ओह, पावेलजी . 325 00:41:02,210 --> 00:41:03,740 यो त अपेक्षित नै थियो. 326 00:41:08,920 --> 00:41:10,460 एलेक्स वेस्ट. 327 00:41:11,720 --> 00:41:14,090 तिमी यहाँ के गरिरा छौ ? 328 00:41:54,470 --> 00:41:57,170 हामीसंग अर्को समरेखनको लागि ७२ मिनेट मात्र छ . 329 00:41:57,850 --> 00:41:59,410 अझ छिट्टो काम गर्नु पर्छ . 330 00:42:11,110 --> 00:42:12,610 होस्टे, साथीहरू! 331 00:42:50,650 --> 00:42:53,860 छिटो गर! छिटो गर . तान ! 332 00:42:54,030 --> 00:42:55,360 तान तान! ढल्दै छ ! 333 00:43:08,540 --> 00:43:09,670 राम्रो. 334 00:43:42,450 --> 00:43:45,790 अनि, क्रोफ्तजीको कुनै संकेत छ त ? 335 00:43:45,950 --> 00:43:47,090 अहिलेसम्म त छैन . 336 00:43:47,580 --> 00:43:50,480 लाराले अलि धेरै भाउ पाकी छे . आफ्नो ठाउँमा त्यो खतरै छे, मलाई गलत नसम्झ, 337 00:43:50,960 --> 00:43:52,620 तर ऊ यसमा महिमाको लागि लागिपर्र्या छे... 338 00:43:53,630 --> 00:43:55,550 ...तर म पैसाको लागि. 339 00:43:56,050 --> 00:43:57,330 धन्न. 340 00:43:58,300 --> 00:44:01,890 -रक्षेसको पेटबाट छिरेर. -दैत्यको पछाडीबाट बाहिर. 341 00:45:09,580 --> 00:45:10,730 चमेली. 342 00:46:57,400 --> 00:47:00,640 याद राख हामी जे कुरा खोजिरा छौं त्यो यो ठाउँमा मात्र लुकेको नभएर... 343 00:47:01,110 --> 00:47:02,730 ...समयमा पनि लुकाइएको छ. 344 00:47:03,490 --> 00:47:05,030 यो घडी नै सत्यको साँचो हो . 345 00:47:14,830 --> 00:47:16,460 हे भगवान् . 346 00:47:24,800 --> 00:47:27,620 "त्यो फलामलाई त्यो ढुंगामा फेरी समाहित गराऊ," 347 00:47:27,890 --> 00:47:29,720 "त्यसपछि स्वोर्गको पांग्र घुम्नेछ ." 348 00:47:30,010 --> 00:47:32,810 "प्रकाशलाई त्यसको पानीको चिहानबाट मुक्त गराउ..." 349 00:47:34,140 --> 00:47:36,450 "...स्वर्गको उपहार पाउनको लागि..." 350 00:47:36,980 --> 00:47:40,150 "...तिमी नर्कको गहिराइतर्फ गैरहंदा." 351 00:47:41,820 --> 00:47:45,690 सहि हो. यहाँ केहि पनि छोयो भने तिम्रो टाउको काटिने छ. 352 00:47:47,700 --> 00:47:49,700 हामीसंग २ मिनेट मात्र छ, वेस्टजी. 353 00:47:49,870 --> 00:47:52,490 चिहानको छापामार तिमी हो, के गर्ने हो, त्यो तिम्ले पत्ता लगाउ. 354 00:48:06,210 --> 00:48:07,430 वेस्टजी ? 355 00:48:08,840 --> 00:48:10,120 समयले कसैलाई पर्खिदैन. 356 00:48:11,930 --> 00:48:14,350 सहि हो, "समयले पर्खिदैन" 357 00:48:14,720 --> 00:48:16,550 यो तरबारहरूको प्रयोग गर ! 358 00:48:16,930 --> 00:48:20,350 साथीहरू माथि उक्ल. मलाई सहयोग गर. 359 00:48:25,340 --> 00:48:28,610 ल ल यहि हो . अगाडी बढ. यो ढल्दै छ . 360 00:48:29,320 --> 00:48:30,990 त्यो सबै ढाल. 361 00:48:31,490 --> 00:48:33,870 तिनीहरुलाई, यो भर्यांगहरूबाट पारी लैजाउ. 362 00:48:34,030 --> 00:48:35,830 छिटो गर साथीहरू . 363 00:48:37,370 --> 00:48:41,380 ठिक छ, अब तिनीहरूलाई त्यहाँमाथि घिसार्दै लग. 364 00:48:42,330 --> 00:48:46,080 हाम्ले यो घडीलाई यहाँ राख्ने छौ समरेखनको ठिक समयमा. 365 00:48:46,340 --> 00:48:48,490 जाउँ जाउँ जाउँ ! यसलाई सार ! 366 00:48:51,010 --> 00:48:53,470 धेरै ढिला गर्यौ केटीहरू . छिटो गर . 367 00:49:00,730 --> 00:49:02,770 -भयो, यहि हो. -उल्टो गिन्ती सुरु गर. 368 00:49:04,480 --> 00:49:07,290 -ठ्याक्कै समयमा हुनु पर्छ . -अलिकति पनि तलमाथि हैन . 369 00:49:32,050 --> 00:49:33,760 अब ६० सेकेन्ड बाँकी छ . 370 00:49:34,390 --> 00:49:38,640 ५९, ५८, ५७, 371 00:49:38,810 --> 00:49:40,060 ५६, 372 00:49:40,230 --> 00:49:44,490 ५५, ५४, ५३, 373 00:49:44,690 --> 00:49:47,440 ५२, ५१, 374 00:49:47,610 --> 00:49:49,610 ५० सेकेन्ड. 375 00:49:50,210 --> 00:49:51,540 पावेलजी . 376 00:49:55,870 --> 00:49:58,990 युद्ध बिराम! बन्दुक नचलाउ! 377 00:50:03,420 --> 00:50:06,710 -गिन्ती निन्तर राख. -तिमिहरुले ठूलो गल्ति गर्दै छौ ! 378 00:50:06,960 --> 00:50:09,590 तिम्लाई के चाहिया हो ? ४१, ४०, 379 00:50:09,760 --> 00:50:11,340 -३९... -एलेस वेस्ट. 380 00:50:11,510 --> 00:50:13,050 -...३८... -के छ लारा. 381 00:50:13,220 --> 00:50:14,800 -...३७.... -पर्यटक भिसामा? 382 00:50:14,970 --> 00:50:17,680 -हैन, म काम गरिरा छु . -क्रफ्तजी, मलाई भन त,... 383 00:50:17,850 --> 00:50:20,140 ...तिम्लाई ज्युदै राख्नको लागि मसंग कुनै विशेस कारण छ ? 384 00:50:20,310 --> 00:50:23,380 छ . त्यो अस्ली आँखा हैन . 385 00:50:24,520 --> 00:50:27,860 -यो अस्लि आँखा नै हो. -वास्तवमा त्यो हैन . 386 00:50:28,020 --> 00:50:29,760 -त्यो एउटा प्रतिबिम्ब मात्र हो. -क्रफ्तजी... 387 00:50:29,850 --> 00:50:32,650 ...मलाई लाग्छ तिम्ले मलाई मेरो थोरै राम्रो पक्षको फाइदा उठाएर झुकाउन खोजिरा छौ. 388 00:50:32,780 --> 00:50:34,700 मैले तिम्लाई किन झुकाउन खोज्थ्यें होला र त्यो पनि अहिले ? 389 00:50:34,860 --> 00:50:37,620 मेरो लागि पनि तिम्ले त्यो टुक्रा भेट्नै पर्छ ताकी पछी म तिमीबाट त्यो हात पार्न सकूँ. 390 00:50:37,780 --> 00:50:40,040 तिमी मलाई झुकाईराछौ . जुलीएस, यो कुरा दिमागमा राखी रहू. 391 00:50:40,200 --> 00:50:42,580 क्रफ्तले त्यस्तो केहि गर्न खोजिन भने यिनलाई मार्देऊ. 392 00:50:42,750 --> 00:50:44,580 हस् पावेल सर. 393 00:50:44,750 --> 00:50:45,950 कि त हामी यो मेरो तरिकाले गर्न सक्छौं... 394 00:50:46,040 --> 00:50:48,250 ...कि त हामि यहाँ फेरी आउन सक्छौं अर्को समरेखनको बेलामा ... 395 00:50:48,420 --> 00:50:50,340 ...अनि तिम्लाई स्वागत् छ त्यति बेला मलाई मार्ने प्रयास गर्नको लागि. 396 00:50:50,500 --> 00:50:53,510 सायद अर्को ५,००० वर्षपछि. 397 00:50:58,890 --> 00:51:01,890 बाह्र, एघार, 398 00:51:02,060 --> 00:51:03,430 दश, 399 00:51:03,600 --> 00:51:06,090 नौ, आठ, 400 00:51:07,020 --> 00:51:11,760 सात, छ, पाँच, 401 00:51:13,190 --> 00:51:15,820 चार, तीन, 402 00:51:17,110 --> 00:51:19,870 दुई, एक... 403 00:51:22,580 --> 00:51:23,700 ...शुन्ना. 404 00:51:28,380 --> 00:51:30,150 सायद उसले ठिक भनिराथी . 405 00:51:40,470 --> 00:51:42,370 यो मुडालाई त्यस्बाट छिराउनु पर्छ. 406 00:51:47,770 --> 00:51:49,080 छिटो ! 407 00:51:51,190 --> 00:51:54,430 यो त झन् बिस्तारै गइराछ. त्यहाँसम्म पुग्दै पुग्दैन होला. 408 00:52:11,450 --> 00:52:12,610 यो हुन सक्दैन. 409 00:52:44,330 --> 00:52:46,920 पवित्र प्रकाश, आगो र पानी. 410 00:53:40,220 --> 00:53:41,230 क्रफ्त! 411 00:54:18,250 --> 00:54:19,840 त्यो घडी लिऊ . 412 00:54:20,010 --> 00:54:21,220 हुन्छ . 413 00:55:09,970 --> 00:55:10,960 चोर ! 414 00:55:20,480 --> 00:55:21,730 थुक्क! 415 00:59:20,930 --> 00:59:22,720 जाहाँ को त्यही बस! 416 00:59:25,440 --> 00:59:26,440 लारा... 417 00:59:27,400 --> 00:59:28,640 समर्पण गर . 418 00:59:30,110 --> 00:59:32,030 तिमी ममाथि गोली चलाउछौ, एलेस? 419 01:00:31,750 --> 01:00:33,500 मेरो फोन भिज्यो. 420 01:00:43,810 --> 01:00:44,930 हजुर? 421 01:00:45,770 --> 01:00:47,340 क्रफ्तजी, तपाईंलाई कस्तो छ ? 422 01:00:47,890 --> 01:00:49,110 ज्युँदै छु. 423 01:00:49,270 --> 01:00:50,910 अनि आशा छ, मस्त हुनुन्छ होला. 424 01:00:51,400 --> 01:00:53,620 -अनि तपाईं? -एकदम ठिक छु . 425 01:00:53,780 --> 01:00:57,150 तर मलाई चिन्ता त छँदै छ. तपाईंसंग मेरो त्रिभूजको आधा भाग छ. 426 01:00:57,320 --> 01:00:59,400 अनि तपाईंसंग मेरो बाबाको घडी छ . 427 01:00:59,570 --> 01:01:02,820 सुन प्यारी . अहिले हामी एक अर्का बिना केहि गर्न सक्दैनौं . 428 01:01:03,240 --> 01:01:05,390 हाम्ले आफ्नो अडान पुनर्विचार गर्नु पर्छ. 429 01:01:05,700 --> 01:01:08,290 तिम्ले मनपराउ या मन नपराउ, yतिमी र म यो व्यापारमा संगसंगै छौं . 430 01:01:08,460 --> 01:01:09,960 हाम्ले एउटा व्यापारिक बैठक बस्नु पर्छ. 431 01:01:10,120 --> 01:01:14,110 भन्नाले तिम्ले मलाई मार्ने प्रयास गर्न फेरी अर्को मौका खोज्दै छौ. 432 01:01:14,630 --> 01:01:16,280 त्यस्तो कडा कुरा नगर. 433 01:01:17,340 --> 01:01:20,210 तर हुन पनि सक्छ. हेर्दै जाउँ. 434 01:01:20,760 --> 01:01:23,600 डोलोरोसा हुँदै भेनिस आऊ. 435 01:01:24,140 --> 01:01:26,390 उत्तम . त्यसो भए राखें अहिले . 436 01:01:30,220 --> 01:01:31,540 अझ बेस्कन . 437 01:01:35,440 --> 01:01:37,610 आयो यो . सबैजना लुक. 438 01:01:37,780 --> 01:01:40,760 ओहो . यो खतरै मेसिन हो . 439 01:01:41,820 --> 01:01:44,240 ब्र्यस, म हो. 440 01:01:44,620 --> 01:01:47,890 -हेलो? -ब्र्यस, म हो, लारा. मैले त्यो मन्दिर भेट्टाएँ. 441 01:01:48,200 --> 01:01:50,840 -पावेललाई पनि त्यहि भेटें. -तिम्ले घडी पनि पायौ त? 442 01:01:51,160 --> 01:01:53,620 छैन, तर पहिलो टुक्रा मसंग छ. 443 01:01:54,000 --> 01:01:55,340 ओ, सहि हो, सहि हो. 444 01:01:55,500 --> 01:01:57,750 म पावेलसंग मिल्नु पर्छ जस्तो छ. 445 01:01:57,920 --> 01:01:59,590 तर अब तेल्ले तिम्लाई मार्न नखोज्ला र? 446 01:01:59,760 --> 01:02:00,760 खोज्दैन, मूर्ख. 447 01:02:01,060 --> 01:02:03,720 तेस्लाई मसंग भएको टुक्रा जसरी पनि चाहिन्छ. 448 01:02:04,260 --> 01:02:07,220 त्यतिबेलासम्म, म त्यसको सबैभन्दा मल्ने साथी हुन्छु. 449 01:02:07,390 --> 01:02:09,600 अनि अर्को टुक्रा चाँही? अन्तिम समरेखन... 450 01:02:09,770 --> 01:02:13,020 ...अबको ६६ घण्टा ५३ मिनेटमा छ अनि हाम्लाई अझै पनि थाहा छैन... 451 01:02:13,190 --> 01:02:15,300 ...त्यसलाई कहाँ लुकाइएको छ. 452 01:02:16,020 --> 01:02:18,480 दोस्रो टुक्रा कहाँ छ भनेर त्यसले नै मलाई भन्छ. 453 01:02:18,800 --> 01:02:21,820 -तेल्ले भन्छ? -ब्य्र्स, मलाई विस्वाश गर . भेनिस आउनलाई तयारी गर. 454 01:02:22,100 --> 01:02:24,700 कहाँ आउन? हेलो? लारा? 455 01:02:27,620 --> 01:02:28,870 ल त . 456 01:02:58,980 --> 01:03:00,070 त्यो पियू. 457 01:03:03,860 --> 01:03:04,950 आराम गर. 458 01:03:06,910 --> 01:03:08,830 आराम भनेको खतरा मान्छेहरूको लागि हैन. 459 01:03:09,870 --> 01:03:11,910 तिमी यहाँ जे कुराको लागि आएको थियौ, त्यो पायौ? 460 01:03:12,080 --> 01:03:14,410 -पाएँ. -सारै नराम्रो भयो . 461 01:03:14,830 --> 01:03:16,460 यो विश्वको लागि नराम्रो. 462 01:03:17,000 --> 01:03:18,590 यो पृथ्वी अब सुरक्षित छ . 463 01:03:19,550 --> 01:03:22,300 सायद, अलिकति बढी सुरक्षित... 464 01:03:22,920 --> 01:03:24,740 ...किनभने अब तिमी पनि रोक्किन्नौ. 465 01:03:25,260 --> 01:03:27,680 तिम्रो बाबाले भन्थ्ये, तिम्ले कहिले पनि हार मान्ने छैनौ. 466 01:03:27,850 --> 01:03:31,310 मेरो बाबा? तपाईंले मेरो बाबालाई चिन्नु हुन्थ्यो? 467 01:03:32,600 --> 01:03:34,050 अब त्यो पियू. 468 01:03:34,230 --> 01:03:35,680 तिम्रो चिया सक्काऊ. 469 01:03:38,060 --> 01:03:42,280 त्यो सारै नमिठो छ, तर तिम्रो लागि यो लाभदायक छ . 470 01:03:43,360 --> 01:03:44,440 हेर त ? 471 01:04:24,320 --> 01:04:25,780 शुभ सन्ध्या . 472 01:04:29,160 --> 01:04:31,330 तिमी त्यहि इलुमिन्याटि हौ . 473 01:04:34,290 --> 01:04:35,500 के रे ? 474 01:04:36,040 --> 01:04:39,330 त्यस्तो केहि कुरा नै हुदैन. त्यो त केवल कथा मात्र हो. 475 01:04:46,760 --> 01:04:48,180 इलुमिन्याटि. 476 01:04:49,680 --> 01:04:51,340 प्रकाशको मान्छेहरू. 477 01:04:53,970 --> 01:04:55,820 तिम्ले मेरो त्रिभूज ल्यायौ? 478 01:04:56,390 --> 01:05:00,310 छैन, पक्कै पनि तिम्ले त्यसलाई कतै लुकाकी छौ. 479 01:05:01,810 --> 01:05:04,390 ठिकै छ, त्यो त्रिभूज तिमी नै राख तिमीसंग ... 480 01:05:04,650 --> 01:05:08,530 ...अनि म तिम्रो बुवाको घडी राख्छु, अनि हामी पार्टनर हुन सक्छौं. 481 01:05:08,890 --> 01:05:10,240 यहाँ को बस्छ? 482 01:05:12,280 --> 01:05:14,910 हामी पार्टनर हुन सक्छौ अनि ठूलो पुरस्कारको लागि अगाडी बढ्न सक्छौं, 483 01:05:15,580 --> 01:05:17,080 प्रकाशको त्रिभूज . 484 01:05:17,250 --> 01:05:20,120 सक्छौं, तर यहाँ को बस्छ? 485 01:05:21,250 --> 01:05:24,920 त्यो एउटा अद्भुत सपना हो, अद्भुत शक्ति . 486 01:05:25,560 --> 01:05:27,580 यसले धेरै गल्तिहरूलाई सच्च्याउन सक्छ . 487 01:05:29,260 --> 01:05:31,430 मलाई लाग्दैन तिमी यहाँ बस्छौ, कि बस्छौ? 488 01:05:42,750 --> 01:05:43,800 म यहाँ बस्छु... 489 01:05:45,440 --> 01:05:48,110 ...भगवान्को दाहिने तर्फ. 490 01:05:50,110 --> 01:05:51,200 अझ भन्नु पर्दा, 491 01:05:51,360 --> 01:05:55,570 म अहिले त्यहीं बस्छु जहाँ तिम्रो बुवा बस्नु हुन्थ्यो. 492 01:05:59,660 --> 01:06:00,830 तिमी झुट बोलिरा छौ . 493 01:06:01,370 --> 01:06:06,130 हैन. उनले क्रम अनुसार मलाई सिकाएका थिए. 494 01:06:08,010 --> 01:06:09,590 त्यो साँचै एउटा सम्मान थियो. 495 01:06:10,970 --> 01:06:12,510 म यो पत्त्याउदिनं. 496 01:06:14,640 --> 01:06:16,140 मेरो बाबा इलुमिन्याटि हुनुन्थेन. 497 01:06:16,310 --> 01:06:19,260 -भको भए मलाई भन्नु हुन्थ्यो. -उहाँका धेरै राजहरू थिए. 498 01:06:22,730 --> 01:06:24,100 मबाट उहाँले कुनै कुरा लुकाउनु हुन्थेन . 499 01:06:24,770 --> 01:06:26,670 विशेस गरी तिमीबाटै लुकाउनु हुन्थ्यो. 500 01:06:31,400 --> 01:06:33,030 तिम्लाई के चाहिएको छ, मलाई थाहा छ, लारा. 501 01:06:34,280 --> 01:06:35,600 मलाई यसमा शंका लाग्छ . 502 01:06:45,330 --> 01:06:47,540 तिम्रो बुवासँग एउटा अर्को जिन्दगी... 503 01:06:48,590 --> 01:06:50,340 ...एउटा दोस्रो मौका. 504 01:06:51,130 --> 01:06:53,540 मेरो शक्तिले म तिम्लाई त्यो दिन सक्ने छु. 505 01:06:55,010 --> 01:06:57,220 त्यो त्रिभूज्ले आफ्नो मालिकलाई... 506 01:06:58,640 --> 01:07:00,170 ...भगवानको जस्तो शक्ति दिन्छ ... 507 01:07:00,850 --> 01:07:05,780 ...समयलाई अगाडी, पछाडी बनाउन, बितेका कुराहरूलाई बदल्न . 508 01:07:06,860 --> 01:07:10,860 मलाई मद्त गर तिम्लाई के चाहिएको छ, मलाई थाहा भए अनुसार तिम्ले त्यो पाउन सक्छौ... 509 01:07:11,240 --> 01:07:13,450 ...तिम्रो बुवालाई तिमीसंग फिर्ता ल्याउन. 510 01:07:18,030 --> 01:07:20,690 अनि मैले कसरी पत्त्याउने मैले तिम्लाई त्यो टुक्रा दिएपछि... 511 01:07:21,330 --> 01:07:23,510 ...तिम्ले मलाई मार्ने प्रयास गर्ने छैनौ भनेर? 512 01:07:26,830 --> 01:07:28,890 मैले यस्तो भनें भने तिम्लाई पत्त्याउन सजिलो हुन्छ कि... 513 01:07:29,920 --> 01:07:33,970 ...भन्नु नै पर्दा, अहिले नै मैले तिम्लाई मारिदियें भने? 514 01:07:35,930 --> 01:07:37,550 तिम्ले फेरी सोच्ने छौ? 515 01:08:24,120 --> 01:08:25,210 विदेशी भाषामा बोल्दै. 516 01:08:38,740 --> 01:08:41,580 -हेलो, एलेक्स. -मलाई लाग्छ तिमी सोच्दैछौ... 517 01:08:41,740 --> 01:08:43,450 ...म एउटा लोभी, पैसामा बिक्ने हुत्तिहारा हो... 518 01:08:43,620 --> 01:08:46,540 -...अनि म पैसाको लागि जे पनि गर्न सक्छु. -हो, त्यहि सोचिराछु . 519 01:08:48,460 --> 01:08:50,380 पैसाको बारेमा ठिकै हो, सायद. 520 01:08:54,920 --> 01:08:56,720 हो र, एलेक्स? 521 01:08:57,050 --> 01:09:01,170 यदी तिम्ले मेरो हद पार गर्यौ भने, हामी साथी भइरहन सकदैनौं होला. 522 01:09:05,720 --> 01:09:07,270 तिम्लाई यसरी देख्नु सधै रोचक हुन्छ. 523 01:09:11,190 --> 01:09:12,880 अब चीसो पानीले नुहाउनै पर्छ. 524 01:09:14,270 --> 01:09:15,650 मलाई लाग्दै छ, हामी सयाद ठूलो समस्यामा छौं. 525 01:09:15,820 --> 01:09:17,110 -यो पकडीन्छ्स? -धन्यवाद 526 01:09:17,360 --> 01:09:20,700 यिनीहरू, यिनीहरूलाई लाग्दै छ, कि क्रोफ्तसंग भएको त्रिभूजको भाग हामीसंगै छ. 527 01:09:20,860 --> 01:09:23,780 हो. यिनीहरू सोच्दै छन् कि यो यहि बाकसमा छ जुन तैंले बोकिरा छस्. 528 01:09:25,660 --> 01:09:26,700 छ त ? 529 01:09:27,040 --> 01:09:28,750 तँ अर्कै कुनै कुराको बारेमा किन सोच्दैनस? 530 01:09:28,910 --> 01:09:30,370 यसमा छैन. 531 01:09:31,170 --> 01:09:34,880 म बुझ्छु. त्यो भाग बिना हामी कत्तिको सफल हुन सक्छौं? 532 01:09:35,300 --> 01:09:37,460 कत्ति न कत्ति. यहि कुरामा नझुण्डी राख. 533 01:09:37,630 --> 01:09:38,670 तर... 534 01:09:42,800 --> 01:09:43,970 क्रोफ्तजी . 535 01:09:46,470 --> 01:09:48,180 कस्तो राम्रो अचम्म. 536 01:09:50,810 --> 01:09:52,230 धन्यवाद. 537 01:09:55,020 --> 01:09:57,940 अब फेरी यो ब्रह्माण्डको रक्षा गर्ने बेला भयो हैन त? 538 01:09:58,150 --> 01:09:59,610 एकदम. 539 01:10:34,100 --> 01:10:36,980 हाम्लाई यो केटी साँचै आवश्यक छे नि ? 540 01:10:37,690 --> 01:10:41,160 चिहानको एउटा मात्र छापामार हामीसंग हुनुभन्दा. दुइटा हुनु राम्रो. 541 01:10:49,600 --> 01:10:52,960 मेरो पिछ्वाड़ा फेरी निदायो, देब्रेतिरको पुरै. 542 01:10:53,120 --> 01:10:55,760 साँच्ची? कस्तो रोचक कुरा. 543 01:11:01,880 --> 01:11:04,180 -अझै कति लाग्छ? -अब केही घण्टा. 544 01:11:04,470 --> 01:11:06,600 अन्तिम एक घण्टा जमिनमा ओर्लेर जानु पर्छ. 545 01:11:06,760 --> 01:11:09,220 त्यो भग्नावाशेस शहरको माथि हेलिकप्टर उडदैन. 546 01:11:11,060 --> 01:11:12,390 त्यो मृतहरूको इलाका हो. 547 01:11:54,480 --> 01:11:56,960 हामी सब्बै कुकुरहरू लैजान चाहन्छौं. 548 01:11:57,940 --> 01:12:00,360 यो सब्बै पैसा दिन्छौं. 549 01:12:01,440 --> 01:12:02,940 सबै कुकुरहरू. 550 01:13:56,640 --> 01:13:58,270 मृतहरूको देशमा स्वागत छ. 551 01:14:13,930 --> 01:14:15,910 यो एउटा देश हैन. बरफको ढिक्का हो! 552 01:14:19,580 --> 01:14:21,170 छिटो गरो! 553 01:15:49,880 --> 01:15:52,170 सहि हो. जाउँ. 554 01:16:45,180 --> 01:16:46,560 जाओ, त्यहाँभित्र ! 555 01:16:54,360 --> 01:16:55,860 आम्मा हो. 556 01:16:57,780 --> 01:17:01,990 यो समयको आँधी हो. यहाँ समय टुक्रिएको छ. 557 01:17:02,240 --> 01:17:05,910 हाम्ले त्यो आँखा भेटाउनै पर्छ! सबजना! छिटो गरो! 558 01:17:06,250 --> 01:17:09,170 हामीसंग धेरै समय छैन! छिटो! छिटो! 559 01:17:28,600 --> 01:17:29,810 यो सुरु भयो. 560 01:17:33,070 --> 01:17:35,400 ५० पाउण्डको बाजी राखौं, त्यो टुक्रा यो सुर्यभित्र छ. 561 01:18:19,150 --> 01:18:23,200 भगवानको लागि, छिटो गरो! ग्रहण अब एकै छिनमा सक्किन्छ! 562 01:18:30,510 --> 01:18:33,690 एलेक्स त्यो घडी मलाई देऊ. मलाई थाहा छ क गर्नु पर्छ. 563 01:19:28,390 --> 01:19:30,070 उसले त्यो टुक्रा पाई कि पाइन? 564 01:19:40,360 --> 01:19:44,610 अब हामी यो दुइटा भागलाई जोड्छौं, 565 01:19:45,000 --> 01:19:47,570 भुत र भविष्यलाई. 566 01:19:48,740 --> 01:19:51,830 आखिरमा हामी, इलुमिनाटि... 567 01:19:52,000 --> 01:19:55,460 ...हामीले समयलाई नियन्त्रण गर्नेछौं अनि त्यो पवित्र बाचालाई पूरा गर्नेछौं... 568 01:19:55,620 --> 01:19:57,170 ...हाम्रा पुर्खामा समर्पित. 569 01:19:57,950 --> 01:20:01,880 -छिट्टै सारा विश्व हाम्रो अगाडी झुक्ने छ... -यसको करकर सुन्न पुग्यो. 570 01:20:07,930 --> 01:20:09,140 हिंड! हिंड! 571 01:20:36,250 --> 01:20:38,580 तपाईंले सोच्या जस्तो भएन, पावेलजी ? 572 01:20:43,260 --> 01:20:44,380 लारा... 573 01:20:46,300 --> 01:20:48,730 ...मलाई लागिराथ्यो. 574 01:20:50,300 --> 01:20:52,970 जे भए पनि तँ एउटा खुन्कार मान्छेको छोरी होस्. 575 01:20:53,140 --> 01:20:54,770 मेरो सिद्धन्तको परिक्ष्यण गर्नु पर्यो. 576 01:21:46,190 --> 01:21:50,180 तैंले त्यसलाई जान दिनै पर्थ्यो. अब त्यो रहेन. 577 01:21:50,780 --> 01:21:53,080 तिम्ले मलाई यो त्रिभूजलाई कसरी जोड्ने बतायौ भने... 578 01:21:53,830 --> 01:21:55,700 ...हामी त्यसको भाग्य परिवर्तन गर्न सक्छौं. 579 01:21:56,870 --> 01:22:00,830 तिम्ले मलाई भगवानको शक्तिसम्म पुगायौ भने, म त्यसलाई माफ गर्दिन्छु. 580 01:22:01,210 --> 01:22:03,130 समयमा अलिकति पछाडी गए पुग्छ . 581 01:22:03,920 --> 01:22:08,850 तिम्ले पक्कै पनि यो समस्याको समाधान पत्ता लगाई सक्यौ. 582 01:22:10,300 --> 01:22:12,970 अनि, तिम्ले तिम्रो बुवालाई गुमाएको कुरा त छदैं छ. 583 01:22:14,050 --> 01:22:15,430 म त्यो परिवर्तन गर्न सक्छु. 584 01:22:30,070 --> 01:22:31,910 तँ यसको लागि तयार हो. 585 01:22:37,080 --> 01:22:41,050 -त्यो लेजर मलाई दे. -दे. 586 01:23:17,910 --> 01:23:20,370 "बालुवाको एउटा कणमा पुरै विश्वलाई देख्नको लागि" 587 01:23:53,490 --> 01:23:54,660 बाबा? 588 01:23:59,660 --> 01:24:00,660 लारा. 589 01:24:04,000 --> 01:24:05,250 के यो साँचो हो? 590 01:24:07,380 --> 01:24:08,840 यो एउटा पुल हो... 591 01:24:10,000 --> 01:24:12,130 ...मरो बिगत र तिम्रो वर्तमानबीचको. 592 01:24:12,880 --> 01:24:15,090 तपाईंले मलाई इलुमिनाटिको बारेमा किन बताउनु भएन? 593 01:24:15,720 --> 01:24:17,390 तिमी बच्चै थियौ. 594 01:24:17,550 --> 01:24:19,300 तपाईंले आफ्नो डायरीमा लेख्नु भको भए पनि हुन्थ्यो. 595 01:24:19,470 --> 01:24:23,390 -तपाईंले यसको कुरै गर्नु भएन, एकचोटी पनि. -लारा, म सबैथोक तिम्लाई भन्न चाहन्थ्यें. 596 01:24:23,850 --> 01:24:26,190 तर मेरो आफ्नै लडाईको क्रुरता देखेर, 597 01:24:26,350 --> 01:24:29,060 मैले तिम्लाई प्रेरित गर्ने कुराहरू मात्र बताउन चाहें... 598 01:24:29,230 --> 01:24:30,770 ...अनि तिम्लाई सुरक्षित राख्न. 599 01:24:32,070 --> 01:24:34,030 म तिम्लाई धेरै माया गर्छु. 600 01:24:35,360 --> 01:24:36,860 तर म तपाईंलाई सम्झिरहन्छु. 601 01:24:38,280 --> 01:24:40,030 मैले पनि तिम्लाई सधै सम्झिरहन्छु. 602 01:24:43,290 --> 01:24:45,120 तिमी यहाँ किन आको मलाई थाहा छ, 603 01:24:45,290 --> 01:24:48,540 किन तिम्ले प्रकाशको शक्ति आफ्नो हातमा लियौ भनेर, तर यो हुनु हुन्न छोरी. 604 01:24:48,880 --> 01:24:52,660 किन? हाम्ले यो शक्ति किन प्रयोग गर्न सक्दैनौं यो एउटा कुराको लागि मात्र? 605 01:24:54,380 --> 01:24:55,880 तपाईं किन यहाँ बस्न सक्नु हुन्न ? 606 01:24:56,510 --> 01:24:59,370 हामीले समयलाई परिवर्तन गर्न सक्दैनौं. 607 01:25:00,610 --> 01:25:02,350 तर समय त हामीबाट खोसिएको थियो... 608 01:25:04,730 --> 01:25:06,230 ...यो अन्याय हो. 609 01:25:06,730 --> 01:25:08,900 हो, यो अन््याय हो. 610 01:25:09,900 --> 01:25:11,980 तर तिम्ले त समयलाई नै चोरेकी छौ... 611 01:25:12,690 --> 01:25:15,250 ...अनि यो तिम्ले फिर्ता गर्नै पर्छ. 612 01:25:16,740 --> 01:25:18,610 तिम्ले त्यो त्रिभूजको विनाश गर्नु पर्छ. 613 01:25:21,240 --> 01:25:22,990 एक्कासी मलाई एकदम एक्लो महसुस भइरहेको छ. 614 01:25:24,370 --> 01:25:29,370 तिमी कहिले पनि एक्ली छैनौ. म तिमीसंगै छु सधैं जस्तो. 615 01:26:56,590 --> 01:26:57,590 नाइँ. 616 01:27:11,850 --> 01:27:13,190 सबैजना बाहिर निस्कनु पर्छ! 617 01:27:22,650 --> 01:27:23,740 लारा. 618 01:27:25,620 --> 01:27:26,700 पर्ख! 619 01:27:28,200 --> 01:27:29,870 तिम्रो बुवाले आफ्नो जीवनको लागि भिख मागेका थिए... 620 01:27:30,040 --> 01:27:31,910 ...जब उनले हाम्लाई धोका दिरहेको थाहा पाएका थियौं. 621 01:27:32,080 --> 01:27:34,710 उनले बच्चा जसरी रोइ कराई गरे . 622 01:27:34,880 --> 01:27:36,080 आत्मसमर्पण गर्नुहोस्. 623 01:27:38,210 --> 01:27:39,460 अँह. 624 01:27:43,010 --> 01:27:47,950 उनलाई विशेष गरि चिन्ता लागेको थियो मैले यो लिंदा. 625 01:27:53,310 --> 01:27:56,480 लारा, त्यसो नगर! यो ठाउँ भत्किदै छ! 626 01:27:56,650 --> 01:27:59,610 -यो पागलपन हो! -उनीहरूलाई यहाँबाट बाहिर लैजाऊ. 627 01:28:04,570 --> 01:28:05,910 तिमी छिटो गर. 628 01:28:18,090 --> 01:28:19,670 यो यहीं छ... 629 01:28:20,090 --> 01:28:21,510 ...सद्दे र सुरक्षित. 630 01:28:32,850 --> 01:28:34,100 बन्दुक बिना. 631 01:31:31,820 --> 01:31:33,070 हे भगवान! 632 01:31:36,120 --> 01:31:37,530 शान्त होऊ. 633 01:32:10,900 --> 01:32:11,990 के?